Skip to content
LAXMI SUNRISE BANK

करदाता प्रोत्साहन उपहार कार्यक्रमः २५० रुपैयाँको सामान किनेका उपभोक्ताले जिते १० लाख रुपैयाँ !

अर्थ सरोकार

काठमाडौँ । करदाता प्रोत्साहन उपहार कार्यक्रम अन्तर्गत विजेता घोषणा गरिएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको उपस्थितिमा विजेता घोषणा गरिएको हो । 

कार्यक्रम सुरु भएपछिको यो पहिलोपटक विजेता घोषणा गरिएको हो । 

जसअन्तर्गत शिव कृष्ण जनरल स्टोरमा २ सय ५० रुपैयाँको सामान खरिद गरेको उपभोक्ताले १० लाख रुपैयाँको करदाता प्रोत्साहन उपहार पाएका छन् । 

ती उपभोक्ताले साउन महिनाको १५ दिनको बम्पर उपहार जितेका हुन् । करदाता प्रोत्साहन उपहार कार्यक्रम अन्तर्गत साउनको पहिलो १५ दिनमा थप १५ जनाले एक-एक लाख रुपैयाँ पाउनेछन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK