Skip to content
LAXMI SUNRISE BANK

भोटेकोशी बाढीः अप्ठ्यारो ठाउँमा पनि उड्दैछन् हेलिकप्टर, हुँदैछ उद्धार (तस्वीरहरु)

अर्थ सरोकार

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा नेपाली सेना र भारतीय टोलीले उद्धार तथा राहत कार्यलाई निरन्तरता दिएका छन् । 

अप्ठ्यारो भौगोलिक अवस्था र सडकमार्गबाट तत्काल पुग्न कठिन स्थानमा हेलिकोप्टरमार्फत उद्धार टोली परिचालन गरिएको छ । स्याफ्रुबेंसीका प्रभावित क्षेत्रमा खटिएका नेपाली सेना र भारतीय टोलीका सदस्यहरूले हेलिकोप्टरमार्फत जोखिमपूर्ण स्थानमा पुगेर उद्धार तथा राहत कार्य गरिरहेका छन् । बाँकी तस्वीरमा हेर्नुहोस्ः  

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK