काठमाडौँ । सिटिजन्स बैंकले ४ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकको भदौ ३१ गते बसेको ५२१औँ सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ४ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
बैंकका अनुसार कुल चुक्ता पुँजीको ३.८० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरिएको छ ।
४ प्रतिशत लाभांश वितरण गर्ने बैंकको प्रस्ताव नेपाल राष्ट्र बैंकद्वारा स्वीकृति भएपछि र बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीलाई वितरण गरिने बैंकले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्