Skip to content
LAXMI SUNRISE BANK

‘शरीर थाके पनि यतिबेला विश्राम लिने छुट छैन’- प्रधानमन्त्री

अर्थ सरोकार

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले यो समय विश्राम लिने समय नभएको बताएका छन् । प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले शरीर थाके पनि यतिबेला विश्राम लिने समय नभएको बताएका हुन् । 

‘यो पीडा सिंगो नेपालको छातीमा परेको साझा बज्रपात हो ।’, प्रधानमन्त्री शाहले भने, ‘यतिबेला हामीलाई शरीर थाके पनि विश्राम लिने छुट छैन ।’

अर्कोतर्फ मन भक्कानिँदा एक आपसमा बिलौना गर्ने समय पनि नभएको बताउँदै प्रधानमन्त्री शाहले सरकार नागरिकको पीडामा सँगै रहेको बताएका छन् ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK