Skip to content
LAXMI SUNRISE BANK

कुमारी बैंकको लाभांश घोषणा

अर्थ सरोकार

काठमाडौँ । कुमारी बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीका लागि लाभांश घोषणा गरेको हो । 

बैंकको भदौ ३० गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको २.१०५३ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने घोषणा गरेको छ ।

बैंकले घोषणा गरेको लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीलाई वितरण गरिनेछ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK