काठमाडौँ । भोटेकोशीमा आएको बाढीमा परेर बेपत्ता भएका लुम्बिनि विकास बैंकका कर्मचारीको निधन भएको छ । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीमा बेपत्ता भएका बैंकका कर्मचारी रुपेश श्रेष्ठको निधन भएको बैंकले पुष्टि गरेको हो ।
बैंकले एक सूचना जारी गर्दै बट्टार शाखामा कार्यरत श्रेष्ठको निधन भएको पुष्टि गरेको छ ।
बैंकका अनुसार भदौ १० गते त्रिशूलीबाट बेत्रावती जाने क्रममा बाढीले बगाउँदा उनको निधन भएको बैंकले जनाएको छ ।
श्रेष्ठप्रति बैंकले श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्