काठमाडौँ । साताको कारोबारको अन्तिम दिन शुक्रबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । शुक्रबार नेप्से परिसूचक २७.९४ अंकले बढेर २५५९.४९ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३४५ कम्पनीको १ करोड २० लाख ८९ हजार ७०९ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ४ अर्ब ३६ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार लिवर्टी इनर्जी कम्पनी लिमिटेडको भएको छ । यस कम्पनीको ३६ करोड ६६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
आजको बजारमा उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा १० प्रतिशतभन्दा धेरैले बढेको छ ।
यता, मल्टीपर्पस फाइनान्स लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशतभन्दा धेरैले घटेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्