काठमाडौँ । साताको कारोबारको तेश्रो दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । बुधबार नेप्से परिसूचक २१.१९ अंकले घटेर २६१२.४२ बिन्दुमा पुगेको हो ।
आज नेप्सेमा कुल ३५० कम्पनीको १ करोड ५१ लाख १ हजार ५५५ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ५ अर्ब ३८ करोडमाथिको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै कारोबार हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको भएको छ । यस कम्पनीको ३७ करोड ९५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
आजको बजारमा नारायणी डेभलपमेन्ट बैंक लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् भने एनएमबिएचएफ २ का लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।
नेपाली सेयर बजारको थप विवरण पाउन र मार्केट डेप्थ हेर्न अर्थ सरोकार डटकमको सेयर बजार पोर्टल हेर्न सकिन्छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्