काठमाडौँ । त्रिशूली ३-ए हाइड्रोपावरको सुरुङमा फसेका थप एक जनाको पनि जीवितै उद्धार गरिएको छ ।
उद्धार कार्यमा खटिएको नेपाली सेना, सशस्त्र प्रहरीसहितको उद्धार टोलीले कीर्तिपुर पाँगाका करिब महर्जनको पनि जीवितै उद्धार गरेको हो । सुरुङमा फसेका अन्यको पनि उद्धार कार्य जारी छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्