Skip to content
LAXMI SUNRISE BANK

जेन-जी शहीदको सम्झनामा भदौ २३ गते देशभर सार्वजनिक बिदा

अर्थ सरोकार

काठमाडौँ । सरकारले भदौ २३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ २३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो । 

भदौ २३ गते जेन-जी शहीदहरुको सम्झनामा देशभर सार्वजनिक बिदा दिने निर्णय गरिएको सरकारका प्रवक्ता एवम् शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK