काठमाडौँ । त्रिशूली ३-ए हाइड्रोपावरको सुरुङबाट एकजनाको जीवितै उद्धार गरिएको छ । शुक्रबार बिहान सुरुङमा फसेका सञ्जय साहको जीवितै उद्धार गरिएको हो ।
शुक्रबार उद्धारका क्रममा सुरुङभित्रबाट मानिसको आवाज सुनिएपछि उद्धार टोली भित्र छिरेको थियो । सोही क्रममा सुरुङभित्र जीवितै रहेका सञ्जयको उद्धार गरिएको हो ।
हाल सुरुङभित्र फसेका अन्यको पनि उद्धार कार्य भइरहेको उद्धारमा खटिएका एक इन्जिनियरले बताएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्