काठमाडौँ । ट्रिटन मावि तथा कलेजले बाढीपीडितका लागि २ लाख बढी सहयोग गरेको छ । कलेजले भोटेकोशीमा आएको बाढीबाट प्रभावितहरुको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि २ लाख २२ हजार २ सय २२ रुपैयाँ आर्थिक सहयोग गरेको हो ।
सहयोगबापतको उक्त रकम कलेजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने प्रोग्राम हेड कुमार थापाले बताएका छन् ।
कलेजले सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको जनाएको छ । त्यस्तै, बाढीले पुर्याएको क्षतिप्रति दुःख व्यक्त गर्दै ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना प्रकट गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्