Skip to content
LAXMI SUNRISE BANK

बुढीगण्डकीको वितण्डाः धादिङ र गोरखा जोड्ने पुल बग्यो, घरहरुमा पनि क्षति (तस्वीहरु)

अर्थ सरोकार

काठमाडौँ । बुढीगण्डकीमा आएको बाढीले धादिङ र गोरखा जोड्ने पुल बगाएको छ । बाढीले आरुघाट पुल बगाएको हो । 

पुलको आधा भाग बाढीले बगाएपछि धादिङ र गोरखाबीच सम्पर्क टुटेको छ । बाढीले पुलको गोरखातर्फ आधा भाग बगाएको छ । सो क्षेत्रका घरहरुमा पनि क्षति पुगेको छ । बाँकी तस्वीरमा हेर्नुहोस्ः 

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK