Skip to content
LAXMI SUNRISE BANK

बुढीगण्डकी बाढीः शान्ति बजार बगायो, सबै घर डुबानमा (तस्वीरहरु)

अर्थ सरोकार

काठमाडौँ । बुढीगण्डकीमा अकस्मात् आएको बाढीले शान्तिबजार बगाएको छ । आरुघाट गाउँपालिका-५ स्थित शान्ति बजार बगाएको हो ।

बाढीका कारण शान्ति बजार क्षेत्रका घरहरु समेत पूर्ण डुबानमा परेका छन् । बाढीले धादिङ र गोरखा जोड्ने आरुघाट पुलको गोरखातर्फको आधा भागसमेत बगाएको छ । नदीको तटीय क्षेत्रमा रहेका अन्य घरहरूमा पनि क्षति पुगेको छ । बाँकी तस्वीरमा हेर्नुहोस्ः 

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK