काठमाडौँ । प्रभु बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत (सिइओ) जेल चलान भएका छन् । उच्च अदालत पाटनले पूर्व सिइओ अशोक शेरचनलाई पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको हो ।
मंगलबार उच्च अदालतमा भएको शेरचनसँग ४ वटै मुद्दाको सुनुवाइमा अदालतले एउटा मुद्दामा डेढ करोड धरौटी माग गरेको थियो भने अरु मुद्दामा पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको थियो ।
योसँगै उनी मुद्दाको अन्तिम किनारा नलाग्दासम्म पुर्पक्षका लागि कारागारमा रहने भएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page









प्रतिक्रिया दिनुहोस्