Skip to content
LAXMI SUNRISE BANK

सुनको मूल्य २१ सयले घट्यो, तोलाको कति ?

अर्थ सरोकार

काठमाडौँ । सुनको मूल्य घटेको छ । सोमबार सुनको मूल्य प्रतितोला २१ सय रुपैयाँले घटेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला २ लाख ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन, आज २१ सय रुपैयाँले घटेर प्रतितोला दुई लाख ९४ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता, चाँदीको मूल्य पनि २५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ४ सय १५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK