Skip to content
LAXMI SUNRISE BANK

एनपिएलमा वेस्ट इन्डिजका विस्फोटक अलराउन्डर आन्द्रे रसेलको ‘डेब्यु’ !

अर्थ सरोकार

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)मा वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेलले ‘डेब्यु’ गरेका छन् । विराटनगर किंग्सबाट एनपिएलमा डेब्यु गरेका रसेलले टियु क्रिकेट मैदानमा चितवन राइनोससँग सामना गर्दैछन् ।

रसेल वेस्ट इन्डिजका विस्फोटक अलराउन्डर प्लेयर हुन् ।

यता चितवन राइनोजको कप्तानी इंग्ल्यान्डका अलराउन्डर प्लेयर रवि बोपाराले गरिरहेका छन् । टस जितेर विराटनगर किंग्सले फिल्डिङ गरिरहेको छ भने चितवन राइनोजले ब्याटिङ गरिरहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK