Skip to content
LAXMI SUNRISE BANK

विपत्तिको वर्षः भोटेकोशी सम्झाउनेगरी बुढीगण्डकीमा बाढी, बगाउने पीरले बस्ती खाली गराइए ! (तस्वीरहरु)

अर्थ सरोकार

काठमाडौँ । बुढीगण्डकी नदीमा अचानक बाढी आएको छ । नदीमा अचानक लेदो र गेग्रानसहितको ठूलो बाढी आएको हो । 

अचानक नदीमा बाढी आएपछि जोखिमलाई मध्यनगर गर्दै गोरखाको आरुघाट बजार खाली गराइएको छ । तटीय क्षेत्रमा जोखिम बढेको आशंकामा स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ । बाँकी तस्वीरमा हेर्नुहोस्ः

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK