Skip to content
LAXMI SUNRISE BANK

एनपिएल सिजन-३: सुदूरपश्चिमविरुद्ध ब्याटिङ गर्दै लुम्बिनी (तस्वीरहरु)

अर्थ सरोकार

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनल खेलमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्दैछन् । यसअघि (एनपिएल सिजन–२) मा पनि यी दुवै टिम फाइनल खेलेका थिए ।

यसपटक सुदूरपश्चिम रोयल्स लुम्बिनीविरुद्ध जित हासिल गर्ने दाउमा छ भने लुम्बिनी लायन्स जित दोहोराउने लक्ष्यका साथ मैदानमा उत्रिएको छ । टस जितेर सुदूरपश्चिमले बलिङ रोजेपछि लुम्बिनी ब्याटिङ गरिरहेको छ । बाँकी तस्वीरमा हेर्नुहोस्ः

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK