×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जनरल इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा रामचन्द्र श्रेष्ठ नियुक्त

LAXMI SUNRISE BANK
GLOBAL

जनरल इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा रामचन्द्र श्रेष्ठ नियुक्त

१३ श्रावण २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा रामचन्द्र श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको साउन १२ गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।
बीमा समितिले श्रेष्ठलाई जनरल इन्स्योरेन्सको सिइओ बनाउनका लागि साउन ८ गते नियामकिय स्वीकृति प्रदान गरेको थियो । श्रेष्ठले २०४५ साल कात्तिकदेखि राष्ट्रिय बीमा संस्थानबाट जागिर सुरु गरेका थिए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी