काठमाडौं । १२.०५ अंकले बढेको बजारमा सबैभन्दा धेरै ११ कम्पनीका लगानीकर्ताले कमाएका छन् । जसमा अपि पावर कम्पनी, खानिखोला हाईड्रोपावर कम्पनी, दिव्यश्वरी हाईड्रोपावर कम्पनी, कालिका पावर कम्पनी, अपर तामाकोशी हाईड्रोपावर, घलेम्दी हाईड्रो कम्पनी र यूनियन लाईफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले पनि कमाएका छन् । यस कम्पनीहरुको १० प्रतिशतले सेयर मूल्य बढेको हो ।
यस्तै जीवन विकास लघुवित्त वित्तीय संस्था, नारायणी डेभलपमेन्ट बैंक, सान्जेन जलविद्युत कम्पनी र आँखु खोला जलविद्युत कम्पनीका लगानीकर्ताले पनि कमाएका छन् । यस कम्पनीहरुको भने ९ प्रतिशतभन्दा बढीले सेयर मूल्य बढेको हो ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज कुल २२५ कम्पनीको २ करोड ८८ लाख १३ हजार ८ सय ३१ कित्ता सेयर खरिद बिक्री हुँदा १५ अर्ब ५९ करोड ५७ लाख ९४ हजार २ सय ७१ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्