×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

इन्फिनिटी लघुवित्त वित्तीय संस्था र नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाको एकीकृत कारोबार भदौ ४ गतेबाट सुरु हुने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

इन्फिनिटी लघुवित्त वित्तीय संस्था र नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाको एकीकृत कारोबार भदौ ४ गतेबाट सुरु हुने

Artha Sarokar

२४ श्रावण २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था र नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाको एकीकृत कारोबार भदौ ४ गतेबाट सुरु हुने भएको छ । दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले साउन १५ गते र कम्पनी रजिष्ट्रार कार्यालयले साउन २२ गते अन्तिम स्वीकृति दिइसकेको छ ।
इन्फिनिटीको नामबाट एकीकृत कारोबार खुल्न लागेको हो । दुबै कम्पनीको असार २१ गते बसेको सभाले एक्वायर गर्ने प्रस्ताव पारित गरिसकेको छ । सम्झौता अनुसार नेपाल एग्रोको १०० कित्ता सेयर हुनेले अब इन्फिनिटीको ९८ कित्ता सेयर पाउनेछन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी