काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार नेप्से ५१.६६ अंकले बढेको छ । यस अवधिमा सबैभन्दा बढी कारोबार अपर तामाकोशी हाइड्रोपावर कम्पनीको भएको छ । यस कम्पनीको ८९ करोड ३३ लाख ४ हजार ६ सय १ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
यसपछि अरुण भ्याली हाइड्रोपावर कम्पनी, अपि पावर, ज्योती विकास बैंक, अरुण काबेली पावर, गरिमा विकास बैंक, कामना सेवा विकास बैंक, महालक्ष्मी विकास बैंक,सांग्रिला डेभलपमेन्ट बैंक र न्याग्दी ग्रप पावरको सर्वाधिक कारोबार भएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज कुल २२५ कम्पनीको ३ करोड ३५ लाख ३५ हजार २ सय १३ कित्ता खरिद बिक्री हुँदा १७ अर्ब ८४ करोड ६१ लाख ४७ हजार २ सय ७९ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्