×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुदूरपश्चिमका पत्रकारका लागि खुशीको खबर ! स्वास्थ्य उपचारका लागि प्रदेश सरकारले ल्यायो ४० लाखको बजेट

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सुदूरपश्चिमका पत्रकारका लागि खुशीको खबर ! स्वास्थ्य उपचारका लागि प्रदेश सरकारले ल्यायो ४० लाखको बजेट

Artha Sarokar

१ असार २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
कैलाली । सुदूरपश्चिम प्रदेश सरकाले पत्रकारका लागि ४० लाखको बजेट विनियोजन गरेको छ । सुदूरपश्चिम प्रदेश सरकारले बजेट बक्तब्यमार्फत पत्रकार स्वास्थ्य सुरक्षा कोषका लागि ४० लाख उपलब्ध गराउने घोषणा गरेको हो ।
मंगलबार आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश बहादुर शाहले प्रदेशभरका पत्रकारको स्वास्थ्य उपचारका लागि ४० लाख बराबरको बजेट विनियोजन गरेको जानकारी दिएका हुन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी