×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

युनियन लाइफ इन्स्योरेन्सले पायो ६४ लाख ५० हजार कित्ता आइपीओ बिक्री गर्न धितोपत्र बोर्डको अनुमति, यस्तो छ रेटिङ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

युनियन लाइफ इन्स्योरेन्सले पायो ६४ लाख ५० हजार कित्ता आइपीओ बिक्री गर्न धितोपत्र बोर्डको अनुमति, यस्तो छ रेटिङ

Artha Sarokar

१४ असार २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल धितोपत्र बोर्डबाट युनियन लाइफ इन्स्योरेन्सले आइपीओ बिक्री गर्न अनुमति पाएको छ । बोर्डले प्रतिकित्ता १०० रुपैयाँको दरमा कुल ६४ लाख ५० हजार कित्ता आइपीओ बिक्री गर्न अनुमति दिएको हो । यता कम्पनीको आइपीओलाई इक्रा नेपालले आइआर बीबीबी रेटिङ दिएको छ ।
जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको भन्ने जनाउँछ । आइपीओमा प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ हाल युनियन लाइफको चुक्ता पुँजी १ अर्ब ५० करोड ५० लाख रुपैयाँ रहेको छ । आइपीओ बिक्रीपछि पूँजी २ अर्ब १५ करोड रुपैयाँ पुग्नेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी