×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मंगलबार सबैभन्दा बढी कमाए यी १२ कम्पनीका लगानीकर्ताले

PRIME CA

मंगलबार सबैभन्दा बढी कमाए यी १२ कम्पनीका लगानीकर्ताले

१ भाद्र २०७८, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार नेप्से ०.२३ अंकले बढेको छ । आज सबैभन्दा धेरै १२ कम्पनीका लगानीकर्ताले कमाएका छन् ।

जसमा गोर्खाज फाइनान्स, फस्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था, दिव्यश्वरी हाइड्रोपावर, अरुण काबेली पावर, आँखुखोला जलविद्युत कम्पनी, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, पञ्चकन्या माई हाइड्रोपावर कम्पनी, हिमाल दोलखा हाइड्रोपावर कम्पनी, माउन्टेन इनर्जी नेपाल कम्पनी, रुरु जलविद्युत आयोजना कम्पनी, सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र जीवन विकास लघुवित्त वित्तीय संस्था रहेका छन् । यस कम्पनीहरुको सेयर मूल्य १० प्रतिशतले बढेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज कुल २२१ कम्पनीको ३ करोड ६ लाख १३ हजार ४३९ कित्ता सेयर खरिद बिक्री हुँदा १८ अर्ब २० करोडमाथिको कारोबार भएको छ ।

 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: