×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्लोबल आइएमई लघुवित्तले विभिन्न पदका लागि माग्यो कर्मचारी, एसएलसी पासलाई पनि अवसर (भ्याकेन्सी नोटिससहित)

PRIME CA

ग्लोबल आइएमई लघुवित्तले विभिन्न पदका लागि माग्यो कर्मचारी, एसएलसी पासलाई पनि अवसर (भ्याकेन्सी नोटिससहित)

२ भाद्र २०७८, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । ग्लोबल आइएमई लघुवित्तले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले विभागीय प्रमुख, प्रदेश प्रमुखका लागि केही, सुचना प्रविधि विभाग प्रमुखका लागि १ जना, कानुन विभाग प्रमुखका लागि १ जना, अनुगमन अधिकृतका लागि केही, शाखा प्रबन्धकका लागि केही, सुपरभाइजर, वरिष्ठ सहायक, सहायक, कनिष्ठ सहायकर प्रशिक्षार्थीका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।
एसएलसी पास गरेकाले पनि केही पदमा आवेदन दिन सकिने संस्थाले जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिइसक्नुपर्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: