×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दोहोरो अंकले घट्यो नेप्से, खानीखोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए

PRIME CA

दोहोरो अंकले घट्यो नेप्से, खानीखोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए

३ भाद्र २०७८, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहिबार नेप्से घटेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक १८.२४ अंकले घटेर ३१८७.०८ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज कुल २२८ कम्पनीको २ करोड ७३ लाख ३२ हजार ०४५ कित्ता सेयर खरिद बिक्री हुँदा १८ अर्ब २६ करोडमाथिको कारोबार भएको छ ।
आज सबैभन्दा बढी कारोबार अरुण काबेली हाइड्रोपावर कम्पनीको भएको छ । यस कम्पनीको १ अर्ब बढीको सेयर कारोबार भएको छ । आज ७ समूह घटेका छन् भने ६ समूह बढेका छन् । यस्तै आज सबैभन्दा धेरै जीवन विकास लघुवित्तका लगानीकर्ताले कमाएका छन् भने खानीखोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: