×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१८ अंकले घट्यो नेप्से, सबैभन्दा धेरै गुमाए यी ३ कम्पनीका लगानीकर्ताले

PRIME CA

१८ अंकले घट्यो नेप्से, सबैभन्दा धेरै गुमाए यी ३ कम्पनीका लगानीकर्ताले

अर्थ सरोकार

३ भाद्र २०७८, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । साताको कारोबारको पाचौं दिन बिहीबार नेप्से १८.१७ अंकले घटेको छ । आज सबैभन्दा धेरै ३ कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

जसमा हाईड्रईलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, खानिखोला हाइड्रोपावर कम्पनी र पञ्चकन्या माई हाइड्रोपावर कम्पनी रहेका छन् । यस कम्पनीहरुको १० प्रतिशतले सेयर मूल्य घटेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज कुल २२९ कम्पनीको ३ करोड ९ लाख १२ हजार ६९७ कित्ता सेयर खरिद बिक्री हुँदा २० अर्ब ४९ करोड ९२ लाखमाथिको कारोबार भएको छ ।

 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: