Skip to content
LAXMI SUNRISE BANK

आइएमई जनरल इन्स्योरेन्सको खुद नाफा ११.६०प्रतिशतले बढ्यो, बिमा कोषमा ४७ करोड ६२ लाख ८३ हजार रुपैयाँ जम्मा

अर्थ सरोकार

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले असार मसान्तसम्म २३ करोड ४६ लाख ४० हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको यो नाफा अघिल्लो वर्षको सोहि अवधिको तुलनामा ११.६०% ले बढी हो ।
कम्पनीले यो अवधिसम्म आउँदा ५८ करोड ७९ लाख ७१ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको जनाएको छ भने रिजर्भ कोष १९.२५% ले बढेको छ भने बिमा कोषमा ४७ करोड ६२ लाख ८३ हजार रुपैयाँ जम्मा भएको छ ।
असार मसान्तसम्म कम्पनीको प्रतिसेयर आम्दानी २० रुपैयाँ २७ पैसा र प्रतिसेयर नेटवर्थ १६२ रुपैयाँ ७४ पैसा रहेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK