
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । समाचार संकलनका क्रममा मालपोत कार्यालय कैलालीका हाकिम सुरेन्द्र केसीले अर्थ सरोकारका सम्बाददाता सुदर्शन श्रेष्ठमाथि गरेको दुर्व्यवहारको भिडियोसहितको खबर सार्वजनिक भएपछी नेपाल फोटो पत्रकार महासंघको कैलाली शाखाले त्यसको निन्दा गर्दै विज्ञप्ति जारी गरेको छ । महासंघका कैलाली शाखाका अध्यक्ष पाण्डव पुजाराद्वारा जारी गरिएको विज्ञप्तिमा घटनाप्रति आपत्ति जनाईएको छ ।
सूचना पाउनु आम नागरिक सबैको अधिकार भएको उल्लेख गर्दै विज्ञप्तिमा घटनामा संलंगलाई कानुनी दायरामा ल्याउनसमेत कैलाली प्रहरी प्रशासन समक्ष महासंघले माग गरेको छ । हेर्नुहोस् विज्ञप्ति :

https://arthasarokar.com/2021/01/Bigyapti.html
https://arthasarokar.com/2021/01/Hakim-ko-Harkat.html
https://arthasarokar.com/2021/01/Photo-.html
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्