×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडद्धारा १ हजार १९० कित्ता संस्थापक सेयर बिक्री खुल्ला, प्रतिकित्ता कति ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडद्धारा १ हजार १९० कित्ता संस्थापक सेयर बिक्री खुल्ला, प्रतिकित्ता कति ?

Artha Sarokar

९ भाद्र २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्री खुल्ला गरेको छ । कम्पनीले भदौ ९ गते बुधबारबाट १ हजार १९० कित्ता संस्थापक सेयर बिक्री खुल्ला गरेको हो । कम्पनीका सदस्य गोरी श्रेष्ठको नाममा रहेको उक्त संस्थापक सेयर प्रतिकित्ता ७०१ रुपैयाँ मूल्य तोकेर बिक्री खुला गरिएको हो ।

आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने हुन्छ । कम्पनीले संस्थापक सेयरधनीहरुले उक्त सेयर खरीद गर्न चाहेमा तोकिएको अवधिभित्र कम्पनीको केन्द्रिय कार्यालय कमलपोखरी काठमाडौंमा लिखित जानकारी बुझाउन आग्रह गरेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी