×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यूनियन लाइफ इन्स्योरेन्सको सिइओमा मनोज कुमार लाल कर्णको निरन्तरता

PRIME CA

यूनियन लाइफ इन्स्योरेन्सको सिइओमा मनोज कुमार लाल कर्णको निरन्तरता

१ असार २०७८, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा मनोज कुमार लाल कर्णले निरन्तरता पाएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले साउन १ गतेदेखि लागु हुने गरि अर्को एक कार्यकालको लागि निरन्तरता पाएको हो ।
बीमा क्षेत्रमा ‘इनोभेटिभ’ व्यक्तित्वका धनी कर्णसँग बीमा क्षेत्रमा २ दशक भन्दा लामो अनुभव रहेको छ । युनियन लाइफको सञ्चालन पुर्व नै उनी सिइओमा नियुक्त भएका थिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: