×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुन बेला कस्तो सेयर किन्ने ? अहिलेको अवस्थामा कुन सेयर राम्रो ? (भिडियो अन्तर्वार्ता)

PRIME CA

कुन बेला कस्तो सेयर किन्ने ? अहिलेको अवस्थामा कुन सेयर राम्रो ? (भिडियो अन्तर्वार्ता)

१४ भाद्र २०७८, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । सेयर बजार विश्लेषक केशब कोइराला ‘काका’ले कुनैपनि कम्पनीको ईपिएस, नेटवर्थ हेरेर मात्रै सेयर किन्दा फसिने बताएका छन् । अर्थ सरोकार डटकमको साप्ताहिक टेलिभिजन कार्यक्रम ‘काकासँग सेयरका कुरा’मा बोल्दै काकाले अहिले अधिकाशं लगानीकर्ताहरुले कम्पनीको ईपिएस, नेटवर्थ हेरेर मात्रै सेयर किनिरहेको बताएका  हुन् । ‘जसले गर्दा लगानीकर्ता नराम्रोसंग फस्छन्’ उनले भने । प्रस्तुत छ काकासँग विविध विषयमा गरिएको यो विशेष कुराकानी :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: