×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लुम्बिनी विकास बैंक लिमिटेडको ४ लाख ९५ हजार ८८६ कित्ता संस्थापक सेयर बिक्रीमा, संस्थापक सेयरधनीले मात्र भर्न सक्ने !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

लुम्बिनी विकास बैंक लिमिटेडको ४ लाख ९५ हजार ८८६ कित्ता संस्थापक सेयर बिक्रीमा, संस्थापक सेयरधनीले मात्र भर्न सक्ने !

Artha Sarokar

१७ भाद्र २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । लुम्बिनी विकास बैंकले ४ लाख ९५ हजार ८८६ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको सो सेयर बिक्रीका लागि भन्दै बैंकले सार्वजनिक सूचना जारी गरेको हो । सूचनामा सो सेयरको मूल्य भने खुलाइएको छैन । जसमा संस्थापक सेयरधनीले मात्र आवेदन दिन पाउनेछन् ।
सेयर खरिद गर्न इन्छुक संस्थापकले ३५ दिन भित्र लुम्बिनी विकास बैंकको मुख्य कार्यालय डिल्लीबजार, काठमाडौंमा निवेदन दिनुपर्नेछ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारणलेसमेत किन्न सक्ने गरी बिक्री खुला गरिने बैंकले जानकारी दिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी