काठमाडौं । एनएलजी इन्स्योरेन्सले १३ सय २६.६० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीकी संस्थापक सेयरधनी करुणा राणाले आफ्नो नाममा रहेको उक्त सेयर बिक्री गर्न लागेकी हुन् । कम्पनीले सार्वजनिक सूचना जारी गर्दै मूल्य ६२५ रुपैयाँ तोकिएको जनाएको छ ।
यस सेयरमा संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् भने सो सेयर खरिद गर्न इन्छुक संस्थापकले ३५ दिन भित्र सेयर रजिष्ट्रार आरबीबी मर्चेन्ट बैंकिङ टेकुमा निवेदन दिनुपर्नेछ । तोकिएको अवधिमा संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारणलेसमेत किन्न पाउने गरी बिक्री खुला गरिने छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्