काठमाडौँ । अपि पावर कम्पनीका अध्यक्ष तथा सेयर बजार विश्लेषक गुरु प्रसाद न्यौपानेले नेपालमा जलबिधुत क्षेत्रको विकासको लागि निजि क्षेत्र ठुलो सहयोग गरेको बताएका छन् । अर्थ सरोकार डटकमको साप्ताहिक टेलिभिजन कार्यक्रम ‘मार्केट टक’ मा बोल्दै उनले जलबिधुत क्षेत्रको विकासको लागि सरकारले पनि सहयोग गर्नुपर्ने बताएका हुन् ।
उनिसँगको कुराकानीमा हामीले समग्र बजारकोस्थिति विशेष गरी हाइड्रोपावरको क्षेत्रमा सरकारको भूमिका, HIDCL र NIFRA को भूमिकालगायतका विषयमा कुराकानी गरेका छौं । प्रस्तुत छ उनैसँग गरिएको यो विशेष कुराकानी :