×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिटिजन्स बैंकमा जागिरको सुवर्ण अवसर, माग्यो विभिन्न पदका लागि कर्मचारी (भ्याकेन्सी नोटिससहित)

PRIME CA

सिटिजन्स बैंकमा जागिरको सुवर्ण अवसर, माग्यो विभिन्न पदका लागि कर्मचारी (भ्याकेन्सी नोटिससहित)

२३ भाद्र २०७८, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । सिटिजन्स बैंकले विभिन्न पदमा कर्मचारी माग गरेको छ । बैंकले प्रविधि कक्षमा सिनियर अफिसर, क्रेडिट रिस्क म्यानेजमेन्ट, ब्राञ्च म्यानेजर, चार्टर्ड अकाउन्टेन्ट, लिगल डिपार्टमेन्ट, रिलेसनसिप अफिसर र सुपरभाइजर तथा ब्राञ्च अपरेशनलगायत पदका लागि कर्मचारी माग गरेको हो ।
योग्यता पुगेका तथा इच्छुकले आगामी सेप्टेम्बर २२ सम्म आवेदन दिन सक्नेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: