×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लक्ष्मी क्यापिटल मार्केट लिमिटेडको १३औं वार्षिक साधारणसभा असोज २४ गते हुने, यस्ता छन् पारित हुने मुख्य एजेण्डा

PRIME CA

लक्ष्मी क्यापिटल मार्केट लिमिटेडको १३औं वार्षिक साधारणसभा असोज २४ गते हुने, यस्ता छन् पारित हुने मुख्य एजेण्डा

३ आश्विन २०७८, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । लक्ष्मी क्यापिटल मार्केटको वार्षिक साधारणसभा हुने भएको छ । कम्पनीको १३औं वार्षिक साधारणसभा असोज २४ गते आइतबार हुने भएको हो । उक्त सभा लक्ष्मी बैंकको कार्यालय हात्तिसार काठमाडौंमा बिहान ११ बजेदेखि हुने भएको छ ।

सभामा कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट ४ करोड ५ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन लगायतका प्रस्ताव पनि पेश गरिने भएको छ । आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेण्डा पनि रहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: