
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाका संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गर्ने भएका छन् । संस्थाका संस्थापक सेयरधनीले २३ हजार ५२९ कित्ता सेयर बिक्री गर्ने भएका हुन् । उक्त सेयरमा संस्थाकै संस्थापक सेयरधनीले मात्र आवेदन दिन पाउनेछन् । यद्यपि यसको भाउ भने खुलाईएको छैन ।
सेयर खरिद गर्न इच्छुक संस्थापकले यो सूचना सार्वजनिक भएको ३५ दिनभित्र कम्पनीको मुख्य कार्यालय गैंडाकोट नवलपरासीमा निवेदन दिनुपर्नेछ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेको खण्डमा अन्य लगानीकर्तालाई बिक्री खुला गरिने छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्