Skip to content
LAXMI SUNRISE BANK

एनपिएल-३ः जनकपुर र बिराटनगर भिड्दै, जनकपुरले पहिले बलिङ गर्ने

अर्थ सरोकार

काठमाडौँ । नेपाल प्रिमिर लिग (एनपिएल) अन्तर्गत आजको पहिलो खेलमा बिराटनगर किङ्स र जनकपुर बोल्ट भिड्दैछन् । खेल मध्यान्ह १२ः३० बजे सुरु हुनेछ ।

पहिलो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । खेल काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुँदैछ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK