×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल बंगलादेश बैंकले गर्यो लाभांश घोषणा, सेयरधनीहरुलाई १२% बोनससहित ३.५% नगद लाभांश दिने ! (विवरणसहित)

PRIME CA

नेपाल बंगलादेश बैंकले गर्यो लाभांश घोषणा, सेयरधनीहरुलाई १२% बोनससहित ३.५% नगद लाभांश दिने ! (विवरणसहित)

अर्थ सरोकार

२४ आश्विन २०७८, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं ।  नेपाल बंगलादेश बैंकले आफ्ना सेयरधनीहरुलाई १५.५% लाभांश दिने निर्णय गरेको छ । बैंक आइतबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट १२% बोनस सेयर र ३.५% नगद गरी कुल १५.५% लाभांश दिने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: