काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेको कुल २ लाख ८५ हजार ५८६ कित्ता संस्थापक सेयर लिलामीमा बिक्री खुला गरेको छ । बैंकले विद्यमान संस्थापक सेयरधनीहरुले मात्र आवेदन दिन सकिने गरी असोज २५ गते ३५ दिने सूचना जारी गरेको हो ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीहरुले उक्त सेयर खरिदका लागि बैंकको कार्यालय बागबजार, काठमाडौंमा लिखित निवेदन दिनुपर्नेछ । सो अवधिभित्र विद्यमान संस्थापक सेयरधनीहरुले आवेदन नदिएमा प्रचलित कानून बमोजिम अन्य व्यक्ति तथा संस्थाहरुमा उक्त सेयर बिक्री गरिनेसमेत बैंकले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्