×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

६० लाखको ६० हजार कित्ता आइपीओ निष्कासन गर्नको आदर्श लघुवित्त वित्तीय संस्थाले दियो धितोपत्र बोर्डमा निवेदन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

६० लाखको ६० हजार कित्ता आइपीओ निष्कासन गर्नको आदर्श लघुवित्त वित्तीय संस्थाले दियो धितोपत्र बोर्डमा निवेदन

Artha Sarokar

२ कार्तिक २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्थाले आइपीओ निष्कासन गर्नको लागि नेपाल धितोपत्र बोर्डमा निवेदन पेस गरेको छ । कम्पनीले आइपीओ निष्कासनका लागि बोर्डमा असोज २० गते निवेदन दिएको हो ।
कम्पनीले आइपीओ निष्कासनका लागि धितोपत्र निष्कासन तथा बिक्रीका लागि बिओके क्यापिटललाई बिक्री प्रबन्ध नियुक्त गरिसकेको छ । आदर्शले जारी पूँजी २ करोडको ३० प्रतिशतले हुन आउने जम्मा रकम ६० लाख बराबरको ६० हजार कित्ता आइपीओ निष्कासन गर्न लागेको हो । अब उक्त आइपीओ नेपाल धितोपत्र बोर्डबाट स्वीकृति भएपछि निष्कासन हुनेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी