काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले १९ हजार ८२७ कित्ता सेयर संस्थापक सेयर बिक्री गर्ने भएका छन् । बैंकका स्थापक सेयरधनीले शंकर ज्ञवालीले आफ्नो नाममा रहेको संस्थापक सेयर बेच्न बैंकसँग अनुमति मागेका हुन् ।
जससँगै बैंकले सो सेयर बिक्री प्रक्रिया अघि बढाएको छ । सो सेयरमा हाल बैंककै संस्थापक सेयरधनीले आवेदन दिन पाउनेछन् । संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवश्यक कागजपत्रसहित बैंकको केन्द्रीय कार्यालयमा बालुवाटार काठमाडौंमा आवेदन दिनुपर्नेछ ।
३५ दिन भित्रमा संस्थापक सेयरधनीको आवेदन नपरेमा भने अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्