×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मेगा क्यापिटलद्वारा कात्तिक २६ गते वार्षिक साधारणसभा आह्वान, १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेस गरिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

मेगा क्यापिटलद्वारा कात्तिक २६ गते वार्षिक साधारणसभा आह्वान, १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेस गरिने

Artha Sarokar

७ कार्तिक २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । मेगा क्यापिटल मार्केट्स लिमिटेडले आफ्नो चौथो वार्षिक साधारणसभा कात्तिक २६ गते बोलाएको छ ।कम्पनीको असोज २५ गते बसेको सञ्चालक समितिको बैठकले सभा सांकेत कम्प्लेक्स, त्रिपुरेश्वर, काठमाडौंमा दिउँसो ३ बजे बोलाउने निर्णय गरेको हो ।
सभाले प्रस्ताव गरिएको चुक्ता पूँजीको १६% का दरले नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यस्तै सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र क्यापिटललको नाफा, नोक्सान, हिसाव वासलात तथा नगद प्रवाह लगायतका वित्तीय विवरणहरुमाथि पनि छलफल गरी पारित गर्नेछ ।
साथै २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्नेलगायतमा पनि छलफल हुनेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी