काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरुलाई २०% लाभांश दिने भएको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई १९% बोनस सेयर र कर प्रयोजनका लागि १% नगद लाभांश दिने निर्णय गरेको हो ।
उक्त लाभांश राष्ट्र बैंकको स्वीकृति र कम्पनीको साधारणसभाले अनुमोदन गरेपछि सेयरधनीहरुले पाउनेछन् । अघिल्लो वर्ष गणपतिले १५% बोनस सेयर कर तिर्न ०.७९% दिएको थियो ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्