×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एभरेष्ट बैंकद्वारा १०.३२% लाभांश घोषणा, बोनस र नगद कति ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

एभरेष्ट बैंकद्वारा १०.३२% लाभांश घोषणा, बोनस र नगद कति ?

Artha Sarokar

१२ कार्तिक २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकको शुक्रबार बिहान ११ बजे बसेको संचालक समितिको बैठकले १०.३२ % लाभांश घोषणा गरेको हो ।
बैंकले आर्थिक वर्ष २०७७/७८ को संचित नाफबाट सेयरधनीलाई ६% बोनस र करसमेत ४.३२% नगद लाभांश दिने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृतिपश्चात कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी