काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्था र सूर्योदय लघुवित्त वित्तीय संस्था एक आपसमा मर्ज हुने भएको छ । यी दुई कम्पनीलाई मर्जरको लागि नेपाल राष्ट्र बैंकले सैद्धान्तिक सहमति दिएको छ । यो सँगै दुई लघुवित्तको मर्जर प्रकृया अघि बढेको छ । यसअघि दुवै कम्पनीबीच गत भदौ १५ गते एक आपसमा मर्ज हुने सम्झौता भएको थियो ।
मर्जर सम्झौता भएसँगै भदौ १६ गतेबाट दुवै कम्पनीको नेपाल स्टक एक्सचेञ्जमा सेयर कारोबार रोक्का छ । हाल वोमीको केन्द्रीय कार्यालय काभ्रेको बनेपामा रहेको छ भने सूर्योदयको केन्द्रीय कार्यालय स्याङ्जाको पुतलीबजारमा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्