काठमाडौं । जलविद्युत लगानी तथा विकास कम्पनी (एचआइडीसीएल) ले वार्षिक साधारणसभा डाकेको छ । कम्पनीले पुस २२ गते कम्पनीको कार्यालय हात्तिसार काठमाडौंमा बिहान ९ बजे वार्षिक साधारणसभा डाकेको हो ।
सभामा कम्पनीले आर्थिक बर्ष २०७७/७८ को नाफाबाट ८ प्रतिशत बोनस सेयर र कर तिर्न ०.४२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेश गर्नेछ । सभा प्रयोजनका लागि कम्पनीले पुस ५ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ पुस ४ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउनेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्